Header Ads

3 easy and simple ways to save mobile data while using online apps and games in android

How to save mobile data in android


आजको यो दौडमा ईन्टरनेट हाम्रो यस्तो अङ्ग बनि सकेको छ कि जस बाट हामी एक छ्यड टाडा रहन  सक्दैनउ। यतिकोमा मोबाइल डाटा(Data) प्रयोग नगर्ने त सवालै उठ्दैन।अनि हाज हाम्रा हातमा भएका smartphone को त कुरै छोड्दिउ|अनि त्यस माथी पनि ऐलेको 4G 100MB डाटा सकिएको त पत्तै हुदैन।
त्यसैले Mobile Data को न्युनतम प्रयोगबाट Internet कसरी चलाउने भन्नेबारे आज तपाईहरुलाइ म केहि Tips दिन गइरहेको छु:-

1.Background data restrick गर्ने
Background Data restrick गर्नाले हाम्रो screen पछाडी(background मा) चलिरहेका Apps हरुले डाटा खपत गर्न नपाउने भएकाले,यसो गर्दा mobile Data usage कम आउन गइ कम डाटा खपत हुन्छ।
Background data restrick गर्नका लागि
Settings>Connections>data usage मा गइ माथी देखाइएका ३ थोप्लामा थिची restrick background data मा tick गर्नुहोस र auto sync untick garnuhos।

 



2.Auto update apps बन्द गर्नुहोस
Auto update apps प्ले स्टोरको यस्तो feature हो जस्को बदौलत हाम्रा फोनमा भएका apps र games को नया version play store मा आउना साथ यिनको update suru हुन्छ। यो feature ले मोबाइल डाटा चलाउदा पनि automatic apps download गर्ने भएकाले यस्ले मोबाइलको Data usage मा वृद्धि  गर्छ।
यो feature बन्द गर्नका लागि Play store अन्तर्गत settingमा गइ "Auto update apps " बन्द गर्नु पर्ने हुन्छ।
Play store>settings>Auto-update-apps मा गइ Do-Not-Auto-Install-Apps
मा tick गर्नुहोस।



3.Opera mini jasta web browser प्रयोग गर्नु होस।
यस्ता web browser ले highly compressed डाटा देखाउन सक्ने भएकाले सामान्य गूगल खोजी वा सामान्य website visit गर्दा यस्ता browser को प्रयोग गरि मोबाइल डाटा बचत गर्न सकिन्छ।

कृपया तपाईंको अमुल्य हल्लाग,सुझाव र प्रतिकृया comment मार्फत हामीलाई पठाउनुपठाउनु होस।

No comments